एन्टि-प्यारासाइटिक औषधीले ४८ घण्टाभित्र मार्न सक्छ कोरोना भाइरस !

अस्ट्रेलियाको ल्याबमा गरिएको एक अध्ययनका अनुसार एन्टि-प्यारासाइटिक ड्रगले हाम्रो शरीरभित्रका कोषमा फैलिरहेको कोरोना भाइरसलाई ४८ घण्टाभित्र मार्न सक्ने दाबी गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। एन्टिभाइरल रिसर्चमा प्रकाशित एक जर्नलका अनुसार आइभरमेक्टिन नामक उक्त औषधीले शरीरको कोषभित्र फैलँदै गएको कोरोना भाइरसलाई ४८ घण्टाभित्र रोक्न सक्ने भनी ल्याबमा परीक्षण भएको बताइएको छ। https://www.youtube.com/watch?v=y_pyRECbCIk&t=7s ‘एन्टी प्यारासाइटिकको एक…