कोरोना भाइरस संक्रमित एक परिवारलाई डाक्टरले फूल दिएर बिदा गरे, छिमेकीले घण्टी बजाएर स्वागत गरे

भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् । हामी यहाँ उनीहरूको नाम उल्लेख गर्दैनौँ किनकि उनीहरूले नाम सार्वजनिक गर्न अनुमति दिएका छैनन् । यो परिवार ५ मार्चमा दुबईदेखि मुम्बई आइपुगेका…