चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सस्पेन्स-थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रको टिजर पनि सस्पेन्स-थ्रिलर नै बनाइएको छ । टिजरमा नायिका स्वस्तिमा खड्काको अभिनय र अभिनेता अर्पण थापाको लुक्सले दर्शकको मन जित्न सक्छ । अहिले चलिरहेको ट्रेण्ड भन्दा पर रहेर यस चलचित्रको टिजर सार्वजनिक…