रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १०का गोविन्द केसी हिजोआज सम्मान थाप्न व्यस्त छन्। आफू पढेको विद्यालय, क्याम्पस मात्र होइन गाउँपालिकाले पनि उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना सहित बधाई दिइरहेका छन्। सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्। गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका उनीहरूले हालै पाइलट कोर्स पूरा…