Logo

समाचार

बालाजु हाइटका सार्वजनिक जग्गा ‘भूमाफिया’लाई बुझाउन वडाध्यक्ष मुकुन्द रिजाल सक्रिय

काठमाडौं – बालाजु हाइटका सार्वजनिक पर्ति जग्गा संरक्षण गर्नुको साटो ‘भुमाफिया’हरु सँग त्यहाँको वडाध्यक्ष नै मिलिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । बालाजुमा रहेको सार्वजनिक पर्ति जग्गाको संरक्षणमा बिगत लामो समय देखि लागि परेका स्थानीयबासिन्दा हरिशरण बिष्टले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ‘भुमाफिया’लाई सहयोग गरिरहेको गुनासो गरेका हुन् ।

प्रचण्डका घरबेटी पनि कारबाहीको सिफारिसमा

केहि दिन देखि चर्चामा आएको प्रचण्डको घरबेटी पनि कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कारबाहीको लागि सिरफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लामा रहेको नौ वटा आयोजनामध्ये समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कारबाहीका लागि गृहमन्त्रालय पठाएको जानकारी

ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं

गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो

गोर्खाको गाउमा भेटियो एउटा परिवार जो शौचालयमा सुत्न बाध्य छन् …(भिडियो सहित)

सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरका एक परिवार बिचल्लीमा परेका छन यो परिवार अहिले शौचालयमा बनाइएको झोपडीमा रात कटाई रहेका छन् । भूकम्पले घर लगे पछी अस्थायी टहरामा बसेका दलबहादुर बिकको छोराछोरी लामो समय देखि शौचालयमा बस्ने गरेका हुन् । आर्थिक अबस्था कमजोरी को कारण र आफ्नो स्वास्थ अबस्था

सुन तस्करीबारे गृहमन्त्रीको दाबी, ‘भुरा मार्दैैछौं, ठूला पनि पर्छन्’ कसैलाई छोडिन्न्न

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीमा संलग्न ‘माछा’ अर्थात तस्करहरु समात्ने काम जारी रहेको बताएका छन् । बुधवार गृहमन्त्रालय सम्हालेको १ सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘माछा मार्ने काम जारी छ, अनुसन्धान जारी छ र यसमा भुरा र मझौला माछाहरु परेका

एकता घोषणा भएको तीन हप्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भयो

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । एकता घोषण भएको तीन हप्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको हो । गत जेठ ३ गते पार्टि एकता भएको औपचारिक घोषणा गरिएको थियो । जेठ

कार्यकारी राष्ट्रपतिको बहस: पुष्पकमल दाहालको राजकीय आकांक्षा सम्बोधनको हतियार !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने बहस सुरु भएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस झस्किएको छ । संघीय समाजवादी फोरमको सत्ता यात्रासँगै संसदमा झण्डै दुई तिहाई बहुमत पु¥याएको नेकपामा सुरु भएको यो बहसले तरंग ल्याए पनि तत्काल शासकीय स्वरुप परिवर्तन हुने संभावना भने देखिदैन । नेपाल कम्यूनिष्ट पार्टीमा

‘प्रचण्डको घरबेटीलाई पनि कारबाही गर्छु’ – गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम पुरा नगरी बिचमै काम अधुरो राख्ने जोकोहिलाई कारबाही गर्ने बताएका छन् ।गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्रीले आयोजनाको जीम्मेवारी लिने तर समयमा पुरा नगरी हिंड्ने ठेकेदार चाहे प्रचण्डको घरबेटी भएपनि कारबाही गरेरै छाड्ने चेतावनी दिएका

प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीले ठेक्का लिएर अलपत्र पारेका आयोजनाहरु

काठमाडाैं । नागढुङ्गा कंलकी सडक खण्डमा यात्रा गर्ने हरेक यात्रुले सोच्ने एउटै कुरा हो, यो सडक निर्माण कहिले सम्पन्न होला र आनन्दसँग यात्र गर्न पाइएला । अझै सबैले खोज्ने भनेको यात्रुलाई सास्ती हुने सडक निर्माणको जिम्मा लिने को होला भनेर । यो सडक निर्माण गर्ने जिम्मा लिएको अाफुलाइ देशकै नम्बर

गोसाईकुण्डमा केबलकार निर्माण हुने, निर्माणका लागि दुई अर्ब लागत अनुमान

रसुवा । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने