कक्षा १२ मा अध्ययनरत १ छात्राको रहस्यमय तरिकाले निधन !

धनकुटाको एक निजी विद्यालयमा कक्षा १२ मा अध्ययनरत छा,त्राको सोमबार साँझ र,हस्य,मय तरिकाले निधन भएको छ । धनकुटा–७ स्थित तुलसी मेमोरियल सेकेण्डरी बोर्डिङ स्कुलकी व्यवस्थापन सङ्कायमा अध्ययनरत दिनिषा राईको रह,स्य,मय तरिकाले आफ्नै कोठामा मृ,त्यु भएको हो । कान्छीआमाले खाना खान बोलाउने क्रममा उनलाई झु,ण्डि,एको अवस्थामा मृ,त फे,ला पारेकी थिइन् । मङ्गलबार बिहान प्रहरी पुग्दा मृ,तक…