नायिका श्वेताले गरिन् क्यान्सर अस्पतालको शिलान्यास !

ललितपुरको गोदावरी नगरपालिका वडा नं ९ छम्पीमा बन्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरिएको छ ।अस्पतालको शिलान्यास अभिनेत्री तथा समाजसेवी श्वेता खड्कासंगै अस्पतालका अन्य सदस्यहरु मिलेर गरिएको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै नायिका श्वेताले आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमा लामो स्टाटस राखेकी छिन् क्यान्सरकै कारण श्वेताले आफ्नो परिवारका…