हा*र्दिक श्रदान्ज*ली : ढिस्कोले पु’रिएर कुवेतमा ६ नेपाली कामदारको मृ’त्यु (R – I – P)

वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृ’त्यु भएको छ । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घ’टना’स्थलमै र दुईजनाको उपचारका क्रममा मृ’त्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा…