कुवेतबाट नेपाल फर्किने तयारीमा रहेकी नेपाली चेली कुमारीको गयो ज्या’न

काठमाडौँ- कुवेतमा नेपाल फर्किन ठिक्क परेकी नेपाली चेलीको मृ’ त्यु भएको छ । मृ’ त्यु हुनेमा घरेलु कामदारका रुपमा कार्यरत मोरङ, लेङटाङकी कुमारी राजवंशी रहेकी छन् । रोजगारीका लागि कुवेत गएकी उनको बिहीवार बिहान उपचारको क्रममा अस्पतालमा मृ’ त्यु भएको बताइएको छ । सुरुमा हाउसमेडमा आएकी उनी पछिल्लो समय गैरकानुनी रुपमा अन्यत्र काम गर्थिन् ।…