भगवानको दर्शन गर्दै भोलि शनिवार हेर्नुहोस तपाइको राशिफल यस्तो रहेको छ !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यापारमा वृद्धि…