कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा !

कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । https://www.youtube.com/watch?v=7dgZ-wxdTKw&lc=z23yh3fzgyi4jr1cbacdp43bptnxsbqy33xg33znnh5w03c010c उनको टेकु अस्पतालमा उपचार…