नेपालीलाई खुशीको खबर: नेपाली युवाले बनाए खेतीपातीमा किसानले मोबाइलबाट चलाएर की’टनाशक औषधी छर्ने ड्रोन

काठमाडौं – नेपालमा मात्र होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा तथा वैज्ञानिक रिसर्च सेन्टरहरुमा ‘ड्रोन’ (मानवरहित विमान)को विकासलाई निकै प्राथमिकतामा राख्न थालिएको छ। यसले मानव सभ्यातालाई तथा आम मानिसको जीवन शैलीलाई कसरी सहज बनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान भएका छन् ।त्यसको पछिल्लो उदाहरण केहीअघि दशरथ रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को समापनमा पनि देखिएको छ ।…