ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । निर्माणाधीन राष्ट्रिय गौरवसहितका सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा रहनुभएका मन्त्री पुनले आयोजनाको निरीक्षण गर्दै आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिनुभएकाे थयाे। मन्त्री पुनले नहरको काम सम्पन्न…