प्रहरी भन्छ ११ बर्षीय निशान हत्या प्रकरणमा भएको इन्काउन्टर सहि छ : शैलेश थापा क्षेत्री

काठमाडौं - गत आईतबार काठमाडौंको काँडाघारीबाट करिब साढे चार बजेतिर ११ वर्षीय निशान खड्काको अपहरण भयो । रातिदेखि नै अपहरणमा परेका निशानको खोजीमा जुटेको प्रहरीले उनको शब ठिमीमा बन्दै गरेको श्याम लवटको घरको जगमा भेट्टायो । तर, सोमबार दिउसो भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने जंगलमा निशानको अपहरणकारी दावी गरिएका नुवाकोट सामरीका गोपाल…