काठमाडौं, भदौ ७ । गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । अष्ट्रेलीयाको १ बर्षको भिसा रहेको अवस्थामा समीक्षाको भिसा रद्द गरिएको हो । फागूपूर्णिमामा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । समीक्षाले आफू १८ बर्ष नपुगेका ले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई…