नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राप्रपाका नेताहरुले सिंहदरबारभित्र प्रदर्शन गरेर निषेधित क्षेत्र तोडेको भनेर नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । उनले राजेन्द्र लिङ्देनहरुको नाटक आफूलाई गज्जब लागेको पनि उल्लेख गरेका छन् । बस्नेतले फेशबुकमा लेखेका छन्– बाहिर सड्कमा शक्ति प्रदर्शन गरेर देखाउन मान्छे नाआउलान भन्ने चिन्ता ! निषेधित क्षेत्र तोडदा…