विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्दै हुनुहुन्छ । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम…