कंगना रनौतको शो ‘लक अप’ मा देखिएकी अञ्जली अरोराको फ्यान फलोइङ अत्याधिक छ । अञ्जलीको गीत ‘सैया दिल मे आना रे’ यतिबेला भाइरल छ, गीत रिलिजसँगै उनी विवादमा परेकी छन् । अहिले यो अञ्जलीको एमएमएस हो भन्ने सन्देशसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अब अञ्जलीले यो पूरै मामिलामा आफ्नो मौनता तोडेकी छिन् र…