अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर उपभोक्ता संस्थाको अधिवेशन सन्धिखर्कमा जारी छ । करिब १८ सय जना उपभोक्ता रहेको संस्थामा करिब तीन जनाको मात्रै उपस्थितिमा अधिवेशन शुरु भएको हो । अधिवेशनमा आवश्यक संख्या नपुगे पनि निर्वाचन समितिले निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ। उद्घाटनसत्रमा आवश्यक कोरम नपुगेपछि सदस्यको घरघरमै पुगेर…