आजको राशिफल २०७९ असार ३१ गते, शुक्रवार, १५ जुलाई २०२२। श्रावण कृष्णपक्ष द्वितीया तिथि। श्रवण नक्षत्र। चन्द्रराशि– मकर। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय…