बिचरा ! कोरोना लागेको छ छुदैँनौ भन्दै अस्पतालले उपचार गर्न नमान्दा २२ वर्षीय युवकको मृ’त्यु

सञ्चार माध्यमले बारम्बार जे नहोस् भनेर समाचार प्रकाशन गरिरहेका थिए आखिर त्यही भयो । कोरोनाको कारण देखाएर अस्पतालहरुले उपचार गर्न नमान्दा अरु बिरामीको ज्या न नजाओस् भनेर बारम्बार समाचार प्रकाशन भइरहे तर आज त्यही घटना भयो । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु…