संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा राखेर एक्लै अन्त्यष्टि गर्ने सरोजको कहानीले जो-कोहिलाई पनि भावुक बनाइदिन सक्छ। १७ वर्षीय सरोज मृत आमाको शव साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै रवाना भैरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। छिमेकिहरुले सहयोग गर्न इन्कार…