झापाको कमल गाउँपालिका वडा न: पाँचमा रहेको एउटा गाउँ नै डोजरले भत्काउन सुरु गरिएको छ । करिब दस घर भत्काइ सकिएपछी अन्य एकसय चालीस घरपनि भत्काउने सुचना दिइएको छ भनेर स्थानियले जानकारी दिए । बीस बर्ष अगाडी नै बसेको बस्ती अहिले आएर एकाएक उठाउन खोजिएपछी बालकदेखि वृद्धसम्मका आँसु थामिएका छैनन । घरै भत्किएपछि एक वृद्ध…