ओम शब्द ॐ० बिना कसैको घरको पूजा पूरी नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ । त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास…