रेशम चौधरी जे’लमा अग्नि सापकोटा सभामुख बन्दै ?

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जे’लमा रहेका ११ जनाको मु’द्धा फि’र्ता गरी जे’लमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आ’न्दोलनका कार्यक्रम घो’षणा गरेको छ । मोर्चाले टीकापुर घ’टनाको छा’नबिन गर्न बनेका समितिहरुले बनाएको प्र’तिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु…