सामाजीक संजालमा अहिले निकै चर्चा पाईरहेको बिषय हो विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीको छोरी खुसी सुबेदीको । क्यानाडाम जन्मिएकी खुसीलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । तर घटना भएको यत्रो दिन बितीसक्दा पनि के कुरा यो सब भइरहेको अझै कसैले पनि यसबारे स्पष्ट अभिव्यक्ति दिन सकेका छैनन् । यसै घटनाको…