विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ । शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ । आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि…