सारै दुखद खबर : रोजगारीका लागि कुबेत पुगेका मध्य ४२ नेपालिको मृ त्यु !

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृ त्यु भएको छ । रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृ त्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार त्यसमा हृ द यघात भई मृ त्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृ त्यु हुने ४२…