काठमाडौं– नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार सार्वजनिक गरेको बालबालिकासँग सम्बन्धित तथ्यांकअनुुुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेको देखिएको छ । यो नेपालको कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड…