अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दाको साइड इफेक्ट, गृहमन्त्रीको राजीनामाबाट माओवादी ‘ब्याक’

काठमाडौं - सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामा हत्याकाण्डमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दा चल्ने गरी उत्प्रेषण आदेश जारी गरेपछि नेपालको राजनीतिमा तरंग सिर्जना भएको छ । दुई सातादेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी माओवादीले सदनको गतिरोध अन्त्य गर्न अधिकतम् प्रयास गर्ने निर्णय गरेको…