काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आगामीआर्थिक बर्षको बजेट जेनजी पुस्ता र उत्पादनलाई महत्व दिएर ल्याएको बताए । बजेट आजकै दिनबाट कार्वान्वयन सुरु भएकाे उनले बताए । ‘बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका…