हजारौं शिक्षक सडकमा ओर्लिए, यसपटक सरकारलाई झुकाएरै छाड्ने

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्‍माइतीघरबाट नयाँ बानेश्वरतर्फ हजारौंको जुलुस अघि बढेको छ । यसपटक जसरी भए पनि आफ्नो माग पूरा गराएरै छाड्ने उदघोष शिक्षकहरूले गरेका…