काठमाडौं - प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, राप्रपालगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएपछि आधा घन्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक ३ बजिसक्दासमेत सुरु हुन सकेको छैन । माओवादीका वर्षमान पुन, रास्वपाका शिशिर खनालले आफ्नो धारणा राखेलगत्तै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै सदन…