काठमाडौं– अमेरिकामा एक महिला नर्स बेपत्ता भइकी छिन् । अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत २८ वर्षीया नेपाली नर्स दुई ममता काफ्ले भट्ट पछिल्लो दुई हप्तादेखि बेपत्ता भएकी हुन् । उनी इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पस अन्तर्गतको प्रिन्स विलियम अस्पतालमा कार्यरत थिइन् । उनी अन्तिम पटक जुलाई ३१ अर्थात् साउन १६ गतेदेखि बेपत्ता भएकी हुन् । उनलाई सो…