महालक्ष्मी नगरपालिका ४ द्वारा ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ ले ज्येष्ठ नागरिकलाई ब्याङ्केट वितरण गरेको छ । बिहिबार वडाले ६० जना ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको हो । वडाको सामाजिक शिर्षकको बजेटअन्तर्गत सामाजिक सुरक्षा भत्ता लिँदै आएका ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरेको वडाध्यक्ष अमृत खत्रीले बताए । उनका अनुसार वडाभित्र ६८ वर्ष माथिका ज्येष्ठ नागरिक…