व्यक्ति तोकेर मुलुुकको गोप्य सूचना बेच्ने भनेको छैन – गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुलुुकको गोप्य सूचना बेच्ने मानिसको नाम नतोकेको बताएका छन् । आइतबारदेखि सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका लामिछानेले पत्रकारसँग बोल्दै गोप्य सुचना दिने व्यक्तिको नाम नलिएको बताएका हुन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सञ्चार माध्यममा आएका कुराहरुमात्र गरेको उनले बताए । गृहमन्त्री लामिछानेले…