सबैलाई छक्याएर प्रहरीले दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्यो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार दिउँसो काठमाडौं ल्याइएको छ । उनलाई असमबाट झापाको चन्द्रगढी विमानस्थल हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पु¥याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाएपछि भने उनको हतकडी…