काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा बेलाबखत केहि केहि लेखि बसेका हुन्छन् । बालेनले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई…