काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरण सोमबार प्रतिनिधिसभा बैठकमा उठेको छ। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने यस विषयमा सदनमा कुनै धारणा राखेनन्। सोमबारको आकस्मिक तथा शून्य समयमा बोल्ने कांग्रेस र रास्वपाका सांसदहरूले जबराको पक्राउ प्रकरणबारे चर्चा नगरेका हुन्। शनिबार राति प्रहरीले ‘जेनजी पुस्ताबाट सुरक्षा जोखिम’…