गगन र विश्वप्रकाशको नाम जोडेर उम्मेदवारको सूची वितरण, कांग्रेसमा चर्चा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यका उम्मेदवारहरूले आफूअनुकूल उम्मेदवारको सूची बाँड्न थालेपछि सभापतिका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् । महाधिवेशन प्रतिनिधिको मत प्रभावित पार्ने उद्देश्यले विभिन्न पदका उम्मेदवारहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार समेटिएका सूची वितरण गरेको पाइएको छ । सामाजिक…