काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई एउटा काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे। उनले सोमबार सामाजिक सञ्जालमार्फत् गिरीबन्धु टी स्टेट १० हजार करोड को कान्ड लुकाउन महानगरको काममा विरोध गरेको बताएका हुन् । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाएको बालेनको…