यी हुन भागेमानी नेपाली ले यूएईमा पाए १ किलो सुन र कार उपहार !

यी हुन भागेमानी नेपाली ले यूएईमा पाए १ किलो सुन र कार उपहार ! १९ वर्षेदेखि युएईमा कार्यरत श्री,ज,ङ्गा–४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत १ किलो सुन उपहार पाएका हुन् । एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका…