कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी, नयाँ वर्षको चहलपहलले संक्रमण बढाउने चिन्ता

काठमाडौं - कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् । चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस…