कोरोना भाइरसको असर युरोपको इटाली मृतकका लास ओसार्न सेनाका ट्रकहरु अस्पतल अगाडि

चीनको वुहानबाट उ’त्पत्ति भएपनि हाल को’रोना भा’इरसको ‘इ’पिसेन्टर’ बनेको छ, युरोपको इटाली ।को’रोनाले इटालीलाई त’हसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्र’भावित ठाउँ हो, लो’मबार्दी । लो’मबार्दी स्थित बुर्गेमो अस्पतालको सिँ’ढीसमेत ला’सहरुले भरिएका छन् । इ’टालियन सं’स्कारअनुसार मृ’तकलाई चि’हानघरमा लगेर गा’ड्ने गरिन्छ । https://www.youtube.com/watch?v=VTwE5RJbDvs तर, चि’हानघर सबै भरिएपछि ज’लाउनुपर्ने अवस्था नि’म्तिएको छ । पछिल्लो पटक…