कतारले मध्यरातमा हेलिकप्टरबाट देशभर छर्कियो कोरोना मार्ने कीटनाशक !

कतारमा को’रोना भा’इरसले आ’तंक म’च्चाएपछि यसको नियन्त्रण तथा रो’कथाम गर्न यहाँको सरकारले गएराती देशैभरी की’टनाशक छ’र्किएको छ । गएराती १२ बजेपछि कतारी सेनाले हेलिकप्टरबाट देशभर की’टनाशक छ’र्किएको हो ।की’टनाशक छ’र्नुअघि सरकारले सोमबार दिउँसै सूचना जा’री गर्दै सोमबार मध्यरातपछि की’टनाशक छ’र्ने कार्यक्रम रहेकाले कसैलाई बाहिर ननिस्कन र बाहिर राखिएका कपडा उठाउन आग्रह गरेको थियो। https://www.youtube.com/watch?v=QdsTMy7i9BQ&t=466s यसअघि…