अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । अमेरिकामा ज्यान गुमाएकामध्ये ११ जना वासिङ्टन राज्यका रहेका छन् भने एक जना क्यालिफोर्नियाका रहेका छन् ।वासिङ्टनमा देखिएको संक्रमणका धेरै बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । त्यहाँ नै ६ जनाको मृत्यु भएको छ । यता, अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित फेला…