काठमाडौं– अष्ट्रेलिया र भारतविच टेस्ट खेल अष्ट्रेलियाको पर्थमा जारी छ । जारी खेलको पहिलो टेस्ट म्याचको तेस्रो दिनमा भारतका ब्याटर विराट कोहलीले फास्ट बलर मिचेल स्टार्कको बलमा छक्का प्रहार गरेका थिए । विराटले प्रहार गरेको छक्का बाउन्ड्री नजिकै खसेको थियो । त्यहाँ सुरक्षाकर्मीबाउन्ड्री लाइनबाहिर बसेर उल्टो हेर्दै थिए । सोहि क्रममा बाउन्ड्रीमा खसेको बल उडेर…