काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले विश्वकपमा छनोट भएर इतिहास रच्न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै…