एजेन्सी– पाकिस्तानी क्रिकेट टोलीको कप्तान बाबर आजमले कप्तान पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उनले बताएका छटन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने र आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने…