आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग नेपाल भिड्दै

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब…