जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि सुरु हुने छ । समूह ुएु मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी(२० विश्वकपमा खेलेका थिए । प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी सुरुवात…